site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्– लघुवित्तबाट ऋण लिने पीडित हुन सक्दैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तबाट पीडित भएको भन्दै आन्दोलन गर्नु गलत भएको बताएका छन् ।

बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले लघुवित्तबाट पीडित भएको भन्दै आन्दोलन गर्नु गलत भएको बताए ।

“ऋण लिएपछि तिर्नै पर्छ । लघुवित्तबाट ऋण लिनेहरू कहिल्यै पीडित हुँदैनन् । गलत हल्ला चलाइँदै छ,” उनले भने, “ऋण लिएर विलासिताका बस्तु किन्ने गरेको पनि देखिएको छ । त्यो बेचेर पनि ऋण तिर्न सकिन्छ । लघुवित्तले गरिब बनाउँदैन, गरिबी हटाउँछ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro