site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड’बाट सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल (बीएफआईएन) द्वारा प्रदान गरिने ‘एल एन्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट सम्मानित भएको छ । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएको भन्दै उक्त अवार्डबाट सम्मानित भएको हो ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

यो बैंकले विगत २९ वर्षदेखि सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro