site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली र रावलबीच के कुराकानी भयो ?

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग सामान्य छलफल भएको बताएका छन् । पार्टी कार्यालय च्यासलमा ओलीसँग भएको भेटपछि रावलले देश र पार्टीको अहिलेको अवस्थाबारे कुराकानी भएको बताए ।    

Bhim Rawal1692104250.jpg

"अब हाम्रोबीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग के छ, कस्तो छ भन्ने भलाकुसारी भयो । र, अहिले देशको स्थित, पार्टीको अवस्था के छ, कस्तो छ, भन्ने कुराकानी भयो । धेरै लामो कुराकानी भएन । फेरि भेट्ने कुराकानी भएको छ," रावलले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro