site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भट्टराईलाई ‘कवि लेखनाथ ज्ञवाली वाङ्मय पुरस्कार’ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले साहित्यकार बालकृष्ण भट्टराईलाई ‘कवि लेखनाथ ज्ञवाली वाङ्मय पुरस्कार–२०८०’ समर्पण गरेको छ ।  नगदराशि १५ हजारसहितको उक्त पुरस्कार भट्टराईलाई काठमाडौंस्थित उनको निवासमै गएर प्रदान गरिएको हो । 

लेखनाथ ज्ञवालीको १३औं स्मृति दिवसमा रूपन्देहीको शंकरनगरमा कार्यक्रम सम्पन्न भए पनि साहित्यकार भट्टराई काठमाडौंमै रहेकाले उनलाई घरमै गएर पुरस्कृत गरिएको हो । 

यसैअवसरमा प्रतिष्ठानले संस्थाका सल्लाहकारद्वय मोदनाथ प्रश्रित तथा अर्जुन ज्ञवालीलाई समेत सम्मानित गरेको थियो । साहित्यकार प्रा.डा. कपिल लामिछानेले स्रष्टाहरूलाई सम्मानित गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय