site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मिडियामा कसको लगानी छ भन्ने अहिले छाडिदिऊँ, देशको पक्षमा को छ हेरौँ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमले पनि प्रतिपक्षका आवाजलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

उनले विशेष पत्रकार सम्मेलन गर्दै आइतबार भने, “सञ्चारमाध्यममा कसको लगानी छ भन्ने अहिले छाडिदिउँ, देशको पक्षमा को छ भन्ने हेरौँ ।”

Dabur Nepal
NIC Asia

उनले आफूहरुले निष्पक्ष छानबिनको माग गरिरहेको बताए ।

“निष्पक्ष छानबिन गर्न किन नहुने ? छानबिन आयोग बनाउँदा के हुन्छ ? के हो विषयान्तर भनेको ?,” उनको प्रश्न थियो, “सबै पक्षमा छानबिन गर्न सक्छ । यसका कनेक्सन र जरा कहाँ छ ? टुप्पोमात्रै हेरेर हुँदैन । २३४ पल्ट कुनै गिरोहसँग लगातार संवाद कसरी हुन्छ मान्छेको ? यो फेयर छ ? तै पनि सोधपुछ पनि गर्न पर्दैन ? यसरी पनि देश चल्छ ? यो पनि शासन प्रशासन चलाउने तरिका हो ? बाहिर स्टन्ट दिएको छ, गफ दिएको छ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro