site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
९० वर्षीय बाबुको हत्या आरोपमा छोरा पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बारामा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१६, टाँगिया बस्तीका ६० वर्षीय दिलबहादुर घलान छन् ।

९० वर्षीय आइतसिंह घलानको हत्या आरोपमा उनका छोरा दिलबहादुरलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरायसी विवादका क्रममा दिलबहादुरले कुटपिट गर्दा आइतसिंहको मृत्यु भएको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय निजगढबाट टोली खटिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement