site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : डा. भट्टराई
SkywellSkywell

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत आइपुगेका डा. भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छाया समेत पर्न नहुने बताए ।

KFC Island Ad
NIC Asia

चर्चामा रहेका सुनकाण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्ष रूपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।

“घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छाया नपर्ने गरी आयोग गठन गर्नुपर्छ,” डा. भट्टराईले सुझाव दिए ।

Royal Enfield Island Ad

ललितानिवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro