site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् ।

अहिले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता जारी रहेको राष्ट्रपतिकाे सचिवालयले जानकारी दिएको छ ।

भेटवार्ताको कारणबारे खुलेको छैन ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्