site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविको आशंका : शीर्ष नेताबीच भागबण्डा मिल्यो
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताबीच भागबण्डा भएपछि संसद् चल्ने गरेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले संसदीय समितिको भागबण्डा मिलेर आज संसद् चल्न सहज भएको अनुमान समेत गरे । उनले संसदीय समितिमा ठाउँ नभएकाले आफ्नो पार्टी सैद्धान्तिक रुपमा प्रमुख प्रतिपक्षी भएको समेत बताए ।

KFC Island Ad
NIC Asia

“समाचारमा आएअनुसार संसदीय समितिको भागबण्डा मिलिसक्यो होला । सायद त्यही भागबण्डा मिलेर नै आज संसद् सहज भएको हुनसक्छ । यदि त्यसो हो भने हामी खुसी छौँ,” उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक रुपमा प्रमुख प्रतिपक्षी बन्न गयो । जसलाई कुनै पनि संसदीय समितिमा ठाउँ छैन । यसबाट हामी चिन्तित छैनौँ ।”

उनले ललितानिवास प्रकरणमा सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भोलिपल्टै विदेश जान पाएकोमा आशंका समेत व्यक्त गरे ।

Royal Enfield Island Ad

संसदीय समितिमा नेकपा (एमाले)ले तीन सभापति पाएको छ । सुन तस्करी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको एमाले आज सदन चलाउन सहमत भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro