site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफ्नै आमाको हत्या आरोपमा पक्राउ 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सल्यानमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शारदा नगरपालिका–१३, माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारी छन् ।

४८ वर्षीया शारदा भण्डारीको हत्या आरोपमा मंगलबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नवीनले पैयुँको लट्ठीले टाउकामा प्रहार गर्दा आमा शारदाको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली त्यहाँ खटिएको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement