site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ट्रिबोन्स रिसोर्ट नेपालबीच सम्झौता भएको छ । ललितपुरको लाकुरीफेदीमा रहेको ट्रिबोन्स रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ट्रिबोन्स रिसोटमा १० प्रतिशतसम्मको छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंकले १८८ वटा शाखा, १४७ वटा एटीएम तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro