site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेशम चौधरी पक्राउको समीक्षापछि मात्रै पार्टी एकताको नयाँ मिति तय हुने

काठमाडौं । रेशम चौधरी पक्राउको घटनाको समीक्षापछि मात्रै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकताको नयाँ मिति तय हुने भएको छ । समीक्षा रिपोर्ट आएपछि मात्रै एकताको मिति तय हुने जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

“भएका सहमतिमा दुवै पार्टी प्रतिबद्ध छ । यस घटनाको समीक्षा गरेर रिपोर्ट तयार हुन्छ, त्यसपछि संयुक्त बैठक बसेर प्रक्रिया अघि बढाउँछौँ । र, एकताको मिति तय हुन्छ,” उनी भन्छन् । 

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार एकता गर्ने तय भएको थियो । तर, सर्वोच्च अदालत मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टले लेखेको एक अनधिकृत पत्रका आधारमा चौधरी एकता कार्यक्रमस्थल प्रज्ञाभवनबाट पक्राउ परेका थिए । उनको पक्राउपछि एकतासभा नै स्थगित गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro