site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धनमा पनि मिल्यो समितिको भागबन्डा, कसलाई कुन ?
सत्ता गठबन्धनको बैठक । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनमा संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलेको छ । नेपाली कांग्रेसले राज्य व्यवस्था, अर्थ र कृषि समितिको नेतृत्व पाउने भएको छ । संसदीय सुनुवाइ समितिको नेतृत्व पनि कांग्रेसले नै सम्हाल्ने छ ।

नेकपा (माओवादी केन्द्र)ले पूर्वाधार र कानुन समितिको सभापति लिने सहमति भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय समिति, नेकपा (एकीकृत समाजवादी)ले शिक्षा र जनमत पार्टीले उद्योग समितिको नेतृत्व पाएको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यको निर्देशक सिद्धान्त, नीति, दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको नेतृत्व पाउने छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement