site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दिल्लीको एम्स अस्पतालमा आगलागी
SkywellSkywell

काठमाडौं । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) अस्पतालमा सोमबार बिहान आगलागी भएको छ ।

एम्सको आकस्मिक कक्षको ठिक माथि इन्डोस्कोपी कोठामा आगलागी भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

Dabur Nepal
NIC Asia

दिल्ली फायर सर्भिसका अनुसार आगो निभाउनका लागि ६ वटा दमकल घटनास्थलमा पुगेको बताइएको छ ।

#WATCH | Delhi: A fire broke out in the endoscopy room of AIIMS. All people evacuated.

More than 6 fire tenders sent, say Delhi Fire Service

Further details are awaited. pic.twitter.com/u8iomkvEpX

— ANI (@ANI) August 7, 2023tyle="text-align: justify;"> 

घटनास्थलको फोटो तथा भिडियोमा एम्स भवनबाट धुवाँ निस्किरहेको देखिएको छ । आगलागीको कारणबारे जानकारी आउन बाँकी छ ।

आगलागीबाट कुनै क्षति भए नभएको जानकारी पनि आइनसकेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu