site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डको नारा लगाउँदै सकियो माओवादी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सम्बोधनसँगै बैठक सकिएको हो ।

समापनका क्रममा केन्द्रीय सदस्यहरूले 'श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम'को नारा लगाएका थिए ।

बैठक समापन गर्दा महासचिव देव गुरुङले केही नारा लगाएका थिए । जसमा केन्द्रीय सदस्यले सामूहिक रूपमा 'जिन्दावाद' भनेका हुन् । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro