site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले भने– अब एक ढिक्का भयौँ, फेरि माओवादी जाग्छ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब फेरि माओवादी जाग्ने बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठक समापन गर्दै प्रचण्डले आफूहरू एक ढिक्का भएको बताए । 

उनल आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको पनि दाबी गरे ।

"हामी एक ढिक्का भएका छाैँ । पार्टी नेतृत्व बाहिर जाने छैनाैँ । नेतृत्वकाे वरिपरि गाेलबन्द हुने छाैँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छाैँ । फेरि माओवादी जाग्ने छ," उनले भने । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro