site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कृषि उद्यममा लागे चिनियाँ अर्बपति ज्याक मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकै ठूला ईकमर्समध्येको अलीबाबा ग्रुप होल्डिङका संस्थापक एवं पूर्व अध्यक्ष ज्याक मा कृषि उद्यमतर्फ लागेका छन् ।

चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा हालै स्थापित ‘१.८ मिटर मरिन टेक्नोलोजी को’ नामक कृषि स्टार्टअपमा ज्याक मा पनि संलग्न रहको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जुलाई २० मा दर्ता यो स्टार्टअपको चुक्ता पुँजी एक करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो उद्यमले जलीय उत्पादन, खाने र प्रशोधनको कामलाई समेटेको छ ।

यो उद्यममा हङकङमा रहेको १.८ मिटर टेक्नोलोजी होल्डिङ लिमिटेडको ८० प्रतिशत हिस्सा छ ।

Global Ime bank

यसको दोस्रो ठुलो १० प्रतिशत हिस्सा आर्ट्स एन्ड कल्चर कम्पनी लिमिटेड रहेको छ, जसको स्थापना माले गरेका हुन् ।

आन्ट ग्रुपका पूर्व प्रमुख कार्यकारी सिमोन हुको पनि यो स्टार्टअपमा ५.५ प्रतिशत सेयर रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  २३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय