site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रको विधान सम्मेलन मंसिर र विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आगामी मंसिरमा गर्न प्रस्ताव गरिएको छ । 

जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विधान सम्मेलन मंसिर र विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव गरेका हुन् ।

प्रज्ञा भवनमा आजदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टीको प्रतिवेदन पेस गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro