site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वामदेवको पार्टीको प्रस्ताव– प्रदेश खारेज गरौ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । वामदेव गाैतम नेतृत्वकाे नेकपा (एकता राष्ट्रिय अभियान)ले निर्वाचन प्रणाली र शासकीय प्रणालीमा सुधारकाे माग गरेकाे छ । साेमबार बसेकाे स्थायी कमिटी बैठकले प्रदेश संरचना खारेज गर्नुपर्ने निर्णय गरेकाे हाे ।

पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकाे पक्षमा उभिने निर्णय भएकाे छ ।

KFC Island Ad
NIC Asia

"निर्वाचन प्रणाली, शासकीय प्रणाली सुधार हुनुपर्छ । प्रदेश संरचनाकाे खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने निष्कर्ष निकालिएकाे छ," उनले भने ।

देशलाई कृषि प्रणालीमा रूपान्तरित गर्नुपर्ने निर्णय भएकाे उनकाे भनाइ छ । भदाैमा गरिने केन्द्रीय कमिटी बैठकले यसबारे थप निर्णय गर्ने उनले बताए ।

Royal Enfield Island Ad

त्यस्तै, बैठकले भ्रष्टाचार विराेधी सरकारकाे कदमकाे स्वागत गरेकाे छ । सुन तस्करी प्रकरणकाे दाेषीलाई कारबाही गर्न सरकारसँग माग गर्नेलगायतका निर्णय गरिएकाे छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro