site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वामदेवको पार्टीको प्रस्ताव– प्रदेश खारेज गरौ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । वामदेव गाैतम नेतृत्वकाे नेकपा (एकता राष्ट्रिय अभियान)ले निर्वाचन प्रणाली र शासकीय प्रणालीमा सुधारकाे माग गरेकाे छ । साेमबार बसेकाे स्थायी कमिटी बैठकले प्रदेश संरचना खारेज गर्नुपर्ने निर्णय गरेकाे हाे ।

पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकाे पक्षमा उभिने निर्णय भएकाे छ ।

Prabhu Bank
Agni Group
NIC Asia

"निर्वाचन प्रणाली, शासकीय प्रणाली सुधार हुनुपर्छ । प्रदेश संरचनाकाे खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने निष्कर्ष निकालिएकाे छ," उनले भने ।

देशलाई कृषि प्रणालीमा रूपान्तरित गर्नुपर्ने निर्णय भएकाे उनकाे भनाइ छ । भदाैमा गरिने केन्द्रीय कमिटी बैठकले यसबारे थप निर्णय गर्ने उनले बताए ।

Global Ime bank

त्यस्तै, बैठकले भ्रष्टाचार विराेधी सरकारकाे कदमकाे स्वागत गरेकाे छ । सुन तस्करी प्रकरणकाे दाेषीलाई कारबाही गर्न सरकारसँग माग गर्नेलगायतका निर्णय गरिएकाे छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement