site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपाको अभियानका कारण सरकारले भ्रष्टाचारका फाइल खोल्यो : रवि लामिछाने
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् ।

सोमबार काठमाडौंमा रास्वपा सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध आवाज उठाएर रास्वपा अगाडि आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकारसँग र विभिन्न राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दाबी गरे । निर्वाचनमा जानुअघि रास्वपाले उठाएको मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि पनि राम्रै हुने उनले बताए ।

लामिछानले आगामी चुनावसम्म धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले पार्टी राजधानी केन्द्रित नभएर गाँउबस्तीमा पुगेर संगठन विस्तार गर्ने जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement