site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा भारी वर्षा, बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह 
फाइल तस्बिर

काठमाडौं । झापाका विभिन्न ठाउँमा गएरातिदेखि भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाका अनुसार झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगडी आसपास क्षेत्रमा भारी वर्षा भएको छ । 

विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro