राजनीति

काठमाडौं । नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकले विधेयक दफावार छलफलका लागि सम्बन्धित समिति पठाउन स्वीकृति दिएको हो । दुई विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ १३:३३
प्रतिक्रिया दिनुहोस्