site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक वर्षमा नेपालीले चपाए साढे चार करोडको चुइङ्गम

काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०७९/०८० मा साढे चार करोडको चुइङ्गम आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा चार करोड ५८ लाख ४५ हजार रुपैयाँको चुइङ्गम आयात भएको हो ।

नेपालमा चुइङ्गम भारतबाट आयात हुने गेरको छ । सरकारले चुइङ्गम आयातबाट तीन करोड ६८ लाख ४८ हजार राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्