site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रोल्पाको स्याउ
Argakhachi Cement Island Ad

रोल्पाको गंगादेव गाउँपालिका–३, मनिमारेका स्थानीय बासिन्दाको बोटमा लटरम्म फलेको स्याउ । १०५ घरधुरी भएको मनिमारेका गाउँका प्रत्येक किसानले व्यावसायिक रूपमा स्याउखेती गरेका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्