site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानुनमन्त्रीको प्रस्ताव : उच्च तहका नेता र उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गरौँ
SkywellSkywell

काठमाडौं । न्याय कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसको उपसभापतिसमेत रहेका मन्त्री गुरुङले देउवा सरकार गठन हुँदाको न्यूनतम साझा कार्यक्रममा नै ठूला भ्रष्टाचारका काण्डको छानबिन गर्ने भनेको भन्दै त्यसलाई अघि बढाउन नेपाली कांग्रेसको केन्द्रीय समितिबाट निर्णय गर्नुपर्ने बताए ।

KFC Island Ad
NIC Asia

“उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्ने कुरा, ठूला भ्रष्टाचारको छानबिन गर्ने कुरा अहिलेको होइन तपाईं प्रधानमन्त्री बन्दा न्यूनतम साझा कार्यक्रममा लेखिएको विषय हो,” गुरुङले भने, “उच्च तहका नेताहरूको सम्पत्ति छानबिन होस् भनेर यो बैठकबाटै भन्नुपर्छ । उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन होस् भनेर पनि निर्णय गर्नुपर्छ । जनताले सुन्न चाहेको निर्णय यो हो सभापति महोदय र यही प्रस्ताव हामीले बैठकको निर्णयमा प्रतिविम्बित गरौं ।”

उनले पार्टी र नेतृत्व रूपान्तरण हुनुपर्छ भनेर मात्र नहुने भन्दै आफू रूपान्तररित हुने प्रण गर्नुपर्ने बताए ।

Royal Enfield Island Ad

“कांग्रेस बदलिनुपर्छ भनेर हुँदैन । कर्म बदलौं, व्यवहार बदलौं,” गुरुङले भने, “७५/७६ वर्षका सभापति बदिलिनुपर्छ भन्नुभन्दा म आफैँ बदलिने प्रण गर्दछु । कति सक्छु म प्रयासरत छु ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro