site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाल भ्रमणमा रहेका चिनियाँ नेता युआनसँग इटालीबाट प्रधानमन्त्रीको संवाद
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनसँग इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भर्चुअल संवाद गरेका छन् ।

संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई न्यानो स्वागत रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरूबची दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !