site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मौद्रिक नीति : बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति ल्याउन नयाँ व्यवस्था
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सक्षम जनशक्ति व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत प्रबन्ध गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको विशिष्ठतालाई ख्याल गर्दै दक्ष जनशक्तिको प्रबन्ध गरिए मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिने र आम नागरिकले सहज रूपमा सेवा पाउने भएकाले त्यसतर्फ ध्यान दिइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकाले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिनेछ,” मौद्रिक नीतिमा भनिएको छ ।

नेसनल बैंकिङ इन्स्टिच्युटजस्ता संस्थासँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्तिविकासका लागि ‘सर्टिफिकेसन कोर्ष’ पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी मौद्रिक नीतिमा व्यवस्था गरिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement