site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौद्रिक नीति : बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति ल्याउन नयाँ व्यवस्था
SkywellSkywell

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सक्षम जनशक्ति व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत प्रबन्ध गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको विशिष्ठतालाई ख्याल गर्दै दक्ष जनशक्तिको प्रबन्ध गरिए मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिने र आम नागरिकले सहज रूपमा सेवा पाउने भएकाले त्यसतर्फ ध्यान दिइएको हो ।

KFC Island Ad
NIC Asia

“बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकाले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिनेछ,” मौद्रिक नीतिमा भनिएको छ ।

नेसनल बैंकिङ इन्स्टिच्युटजस्ता संस्थासँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्तिविकासका लागि ‘सर्टिफिकेसन कोर्ष’ पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी मौद्रिक नीतिमा व्यवस्था गरिएको छ । रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro