site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यसोदा तिम्सिनाका दुई मुक्तक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

१.
विषय ठूलो होइन, मेरो मुद्दा मिलाइदे सरकार 
मिल्दैन भने तत्काल माना चामल भराइदे सरकार ! 
रेशम/आलम निर्दोष, म दोषी ? यो कस्तो न्याय हो ? 
बाइज्जत मेरो पनि मुद्दा फिर्ता गराइदे सरकार !

२.
बरु, म उच्च अदालत जान्छु र पुनरावेदन गर्छु 
कि मलाई जिल्ला, उच्च र सर्वोच्चमा हराइदे सरकार ! 
बाँच्नुभन्दा मर्न गाह्रो छ भन्छन् मरेर बाँचेकाहरू 
राज्यका कारण मरिदिउँला, प्रतिवादीलाई मार्न अह्राइदे सरकार !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय