site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लघुवित्त खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । लघुवित्त खारेज गर्नुपर्नेसहितका माग राखेर लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो ।

उनीहरूले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्नेसहित पाँच बुँदे माग अघि सारेका छन् ।

Dabur Nepal
NIC Asia

Laghubitta Pidit (4)1689935961.jpg

आफूहरूको माग सरकारले पूरा गर्नुपर्ने भन्दै संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवाली एक सातादेखि अनशनमा छन् । प्रदर्शनमा सहभागी भएका अध्यक्ष ज्ञवालीले मुलुकी ऐन अनुसार मौद्रिक नीति नबनेसम्म लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान नहुने बताए ।

संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

Laghubitta Pidit (3)1689935960.jpg

Laghubitta Pidit (1)1689935958.jpg

 

Laghubitta Pidit (5)1689935955.jpg

 

Laghubitta Pidit (6)1689935955.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro