site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्यो : शेखर  कोइराला

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन् । 

बिहीबार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद कि राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा दण्डहीनताले सीमा नाघेको बताएका हुन् । 

उनले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरूमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए ।

देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको बताए । 

उनले भने, “अहिले विश्वमै हेर्नुभयो भने राष्ट्रियताको आडमा लोकरिझाँई भन्छन् नि, लोकप्रियतावादी, पपुलिजमका कुरा गरेर हामी आफूलाई स्थापित गर्न खोजिरहेका छौँ दुनियाँमा नै । ट्रम्पले गरेको हेर्नुभयो नि, उ अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपति थिए । अरु सबै देशको, चारैतिर हेर्दैजानुस् ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro