राजनीति

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।
थापाको जन्मदिनको अवसरमा केन्द्रीय समिति बैठक रोकेर जन्मदिन मनाइएको हो ।
उनको जन्मदिन केक काटेर मनाइएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १७:०७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास