site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘केन्द्रीय समितिमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्य बनाउनु दुर्भाग्य’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सभापतिहरू केन्द्रीय सभापतिपश्चात् दोस्रो स्थानमा रहेको बताएका छन् ।

उनले केन्द्रीय समितिमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यको हैसियतमा निमन्त्रणा गर्नु दुर्भाग्य हुने बताए । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले सो कुरा बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रदेश पार्टीको महत्वपूर्ण अंग हो । प्रदेशको सभापतिको महत्वपूर्ण दोस्रो दायित्व हुन्छ । यसलाई संस्थागत गर्न केन्द्रको महत्वपूर्ण भुमिका हुन्छ,” उनले भने, “हामी आमन्त्रित सदस्य छौँ, यसको सन्देश राम्रो गएन । विधानतः उपस्थित हुने व्यवस्था मिलाइयोस् ।”

उनले प्रदेश सभापतिहरूको हैसियत कायम राखिदिन अनुरोध गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय