site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगनलाई रविको चुनौती– मैले ऋण लिएको प्रमाणित भए राजनीति छोड्छु नभए तपाईं छोड्न तयार हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रवि लामिछानले कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिँदै आफूले ऋण लिएको प्रमाणित भएमा राजनीति छोडिदिने स्पष्ट पार्दै प्रमाणित नभए गगन थापाले राजनीति छाड्ने कि नछाड्ने भन्ने प्रश्न गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन ?” उनले मिडियाबाजी र घेराबन्दी भएको बताए । लामिछानेले मिथ्या सूचना प्रकाशित गरेर आफूविरुद्ध घेराबन्दी भएको बताए ।

उनले निवेदन दिएर ऋण लिएको प्रमाणित भए राजनीति नै छाडिदिने बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय