site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नागरिकता पाउन झेल्नुपरेको समस्याबारे गृहमन्त्रीलाई ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । लैंगिक तथा अल्पसंख्यक समुदायले नागरिकता पाउनका लागि झेल्नुपरेको समस्याबारे निलहिरा समाजले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी)मा लैंगिक तथा यौनिक अल्पसंख्यकले पनि सहभागिता जनाउन पाउने व्यवस्था गरिदिन आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सो क्रममा गृहमन्त्री लामिछानेले हरेक व्यक्तिले आफ्नो अधिकार निर्वाध प्रयोग गर्न पाउनुपर्छ भन्नेमा आफू सचेत रहेको बताए । "यसमा मसहित सरकार पनि सचेत छ । जुन समाजमा लैंगिक अल्पसंख्यक समुदायको सम्मान हुँदैन त्यो समाज बस्नयोग्य हुँदैन । यो समाजमा मेरो जति अधिकार छ तपाईंहरुको पनि त्यति नै छ, त्यसैले यसमा पहल हुन्छ," गृहमन्त्री लामिछानेले भने ।  

नागरिकता कार्यविधिमा छलफल गर्ने तयारीमा रहेको बताउँदै उनले उक्त छलफलमा भाग लिइ समस्या राख्न अनुरोध गरे ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय