site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठक जारी
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनपछि पहिलोपटक प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

आजबाट प्रचण्ड नियमित काममा फर्किएका हुन् । आजै उनी बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न गोरखा पनि जाँदैछन् । 
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्