site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
एउटै पुस्तकमा १९५ मुलुकका राष्ट्रिय गान 

काठमाडौं । विभिन्न मुलुकका राष्ट्रिय गानहरू समावेश कृति ‘विश्वका राष्ट्रिय गान’ एक समारोहकाबीच सार्वजनिक भएको छ । कृतिको लोकार्पण परराष्ट्रमन्त्री एनपी साउदले गरेका हुन् । 

नेपाल वाङ्मय फाउन्डेसनद्वारा प्रकाशित यस पुस्तकमा विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको हो । 

कार्यक्रममा परराष्ट्रमन्त्री साउद, प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, मधुरमण आचार्य, शङ्करप्रसाद कोइराला, उमेश श्रेष्ठ, पुस्तकका सम्पादक डा. विप्लव ढकाल बोलेका थिए । 

कार्यक्रममा नेपालका राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई फाउन्डेसनकातर्फबाट सम्मान गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro