site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा परीक्षण नबुझाएका आठ दललाई २० हजारका दरले जरिबाना हुने 
SkywellSkywell

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र लेखापरीक्षण प्रतिवेदन पेस नगरेका र स्पष्टीकरणको जवाफ समेत नदिएका आठवटा राजनीतिक दलललाई २० हजारका दरले जरिबाना गर्ने निर्णय गरेको छ । 

सोमबार बसको आयोगको बैठकले राजनीतिक दलसब्बन्धी ऐन, २०७३ को दफा ५४(२) बमोजिम ६ महिनाभित्र दलको आयव्ययको लेखा परिक्षण गराई सार्वजनिक गर्न निर्देशनसमेत दिएको छ । 

KFC Island Ad
NIC Asia

निर्धारित समयमा लेखा परीक्षण नबुझाएपछि आयोगले नेपाल नौलो जनवादी पार्टीसहित आठ दललाई स्ष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीरणको जवाफ नबुझाएको आयोगले जनाएको छ । 

यी हुन् ८ दल
Dal1689593971.jpg

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro