site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपाले गर्‍यो धार्मिकयात्रा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा धार्मिकयात्रा गरेको छ । काठमाडौंको मैतीदेवीबाट सुरु भएको धार्मिकयात्रा पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो ।

हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै जनमत सिर्जना गर्न पदयात्रा आयोजना गरिएको हो । पदयात्रामा राप्रपाका नेताहरू, धर्मगुरुहरू, विभिन्न धार्मिक संघसंस्थाका अगुवालगायत व्यक्तिको सहभागिता थियो ।

देशको सनातन धर्म संस्कृति जोगाउनका लािग राप्रपाले यस्ता धार्मिक अभियानलाई अब देशव्यापी बनाउँदै लैजाने राप्रपाका नेताहरूले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय