site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आइएमई लाइफले साढे ३४ प्रतिशत लाभांश दिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.५० प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय