site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मिटर ब्याजसम्बन्धी विधेयक पारितपछि रविले भने– गौरवान्वित महसुस भयो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले मिटर ब्याजसम्बन्धी विधेय संसद्‍बाट पारित भएपछि गौरवान्वित महसुस गरेको बताएका छन् ।

आइतबार राति फेसबुकबाट उनले सञ्चारकर्मी हुँदादेखि लडेको एउटा लडाइलाई सार्थक बनाउने कामको एउटा सहयोगी बन्न पाएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै उनले सरकारलाई धन्यवाद पनि दिएका छन् ।

"सञ्चारकर्मी हुँदादेखि लडेको एउटा लडाइलाई सार्थक बनाउने कार्यको एउटा सहयोगी बन्न पाइएकोमा गौरवान्वित महसुस भएको छ । मिटर ब्याजीविरुद्धको लडाइँल टेलिभिजनबाट सदनसम्म ल्यायो । मिटर ब्याजीविरुद्धको विधेयक संसद्बाट भर्खरै पारित भएको छ । यसको सफल कार्यान्वयन होस्, पीडितलाई न्याय मिलोस् । धन्यवाद सरकार," रविले भनेका छन् ।

Global Ime bank

आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय