site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मिटर ब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाबाट मिटर ब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ ।

आजको प्रतिनिधिसभा बैठकबाट मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो । जसले मिटर ब्याजका समस्यालाई सम्बोधन गर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विधेयक पारित भएसँगै मिटर ब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुने छ ।

प्रतिनिधिसभाको अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्ने छ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC