site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विजय र नयाँ सारथी लघुवित्तको एकीकृत कारोबार आजदेखि
Dabur Nepal
NIC Asia

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्जर भएपछि आज आजदेखि एकीकृत कारोबार हुने भएको छ ।

यी दुई लघुवित्त एक आपसमा मर्जर भइ ‘विजय लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

यी दुई लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्जर भएका भएका हुन् । मर्जरमा जाने प्रारभिक समझदारीपत्रमा गत मंसिर २६ गते हस्ताक्षर भएको थियो । अन्तिम हस्ताक्षर वैशाख ३० गते भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro