site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सचिवालय बैठकबाट यी ६ प्रस्ताव पारित (पूर्णपाठ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकबाट समसामयिक प्रस्ताव पारित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पारित प्रस्तावमा कोसी प्रदेश सरकार भंंग गरी नयाँ निर्माण प्रक्रिया अपनाउन माग गरिएको छ ।

यस्तै, किसानलाई मल उपलब्ध गराउन माग गरिएको छ । मिटरब्याजसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउनलगायत माग गरिएको छ ।

पूर्णपाठ पढ्नोस्–

a21689425862.jpg

a11689425861.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro