site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीसँग अमेरिकी सहायक विदेशमन्त्रीले गरे शिष्टाचार भेट 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् । 

उनीहरूबी एमाले पार्टी कार्यालय च्यासलसमा भेटावार्ता भएको हो । 

लूले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement