site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लम्पिस्किन रोकथामका लागि गरेको काम सदनमा जानकारी गराउन सभामुखको निर्देशन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग रोकथामका लागि सरकारले गरेको कामको जानकारी गराउन निर्देशन दिएका  छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले त्यसबारे जानकारी गराउन कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाललाई निर्देशन दिएका हुन् । 

“लम्पिस्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकदेखि आजको बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरिएका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देशन गर्दछु,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC