site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बागलुङमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बागलुङमा २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीको कालिगण्डकी गाउँपालिका–७, छापचौर बस्ने २८ वर्षीय बिमल हमाल रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हमालले ती महिलालाई बागलुङ नगरपालिका–१,मालढुंगास्थित जंगलमा सोमबार बलात्कार गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै हमालले जैमिनी नगरपालिका–४ रातोबारी बस्ने यामबहादुर क्षेत्रीको घरबाट विभिन्न सुनका गरगहना र नगद चोरी गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय