site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रितम सिंह कुनै शक्ति केन्द्र होइन : प्रधानमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंह कुनै शक्ति केन्द्र नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सिंहसँग कसैलाई प्रधानमन्त्री बनाउने वा हटाउने सामथ्र्य नरहेको समेत दाबी गरे ।

“प्रितम सिंह कुनै शक्ति केन्द्र होइन । उनले भनेर कसैले प्रधानमन्त्री बन्ने या प्रधानमन्त्री हटाउने सामथ्र्य पनि छैन । त्यस्तो सम्पर्कका व्यक्ति पनि होइनन् । सायद हिजो अस्ति प्रितमले पनि भनेका छन् मेरो के हैसियत ?,” प्रचण्डले भने ।

उनले सिंहसँग छोरी बिरामी हुँदा आश्रय दिएको बाबुको सम्बन्ध मात्रै रहेको बताए ।

“मेरो उनीसँग कुनै नेता वा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग बिरामी छोरीलाई आश्रय र कृतज्ञ व्यक्त गरेको बाबुको सम्बन्ध मात्र हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro