site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ शिक्षा ऐनको माग गर्दै समाजवादी विद्यार्थी युनियनको प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले माइतीघरमा लाइट जुलुस निकालेको छ । 

बुधबार माइतीघर मण्डलामा शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेर त्यसको आधारमा तत्काल नयाँ संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले नयाँ संघीय शिक्षा ऐनसम्बन्धी विभिन्न माग सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले मोबाइलको लाइट बालेर नाराबाजी पनि गरेका थिए ।

Samajbadi (6)1688567108.jpg

Global Ime bank

Samajbadi (1)1688567108.jpg

Samajbadi (4)1688567105.jpg

Samajbadi (3)1688567102.jpg

Samajbadi (5)1688567105.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement