site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले संसद् चल्न दिएन, माग्यो प्रधानमन्त्रीको राजीनामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद रघुजी पन्तले 'लेन्डुप दोर्जे'को नेपाली संस्करण नचाहिएको भन्दै राजीनामा माग गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“मौसममा मात्र बादल लागेको छैन, नेपालीको मन रोएको छ । भावनामा आघात पुगेको छ, स्वभिमानमा ठेस लागेको छ ।सम्मानीय प्रधानमन्त्री भनौँ कि नभनौँ जस्तो लाग्छ,” उनले भने, “आज हामीलाई उहाँले एउटा किताब विमोचन गर्दा दिनुभएको अभिव्यक्तिले मनमा बादल लागेको छ । नेपाल रोएको छ ।  नेपालको स्वभामिना गिरेको छ ।”

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement