site stats
बाह्रखरी :: Baahrakhari
देश
बबई नदीमा डुबेर किशोरको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । दाङको बबई नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका–५, जौबारीका १७ वर्षका सीताराम देवकोटा रहेका छन् । 

बबइ गाउँपालिका–१, मलइबाट घर फर्कने क्रममा बबइ नदीमा मंगलबार डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्